site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपालको राजनीतिक प्रतिवेदन– एमालेसँग विद्रोहको औचित्य पुष्टि भयो (पूर्णपाठ)

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको बालकुमारीमा बैठक बसेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । दुवै प्रतिवेदनमाथि छलफलपछि पारित गरिनेछ । 

बैठक यही भदौ ७ गतेसम्म चल्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संगठनको पुनर्गठन, पार्टीको भूमिकालाई सशक्त बनाउनेलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् । अध्यक्ष नेपालले एमालेसँग विद्रोहको औचित्य पुष्टि भएको आफ्नो राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

राजनीतिक प्रतिवेदनको पूर्णपाठ पढ्नोस्–

1 (1)1692685815.jpg

1 (2)1692685815.jpg

1 (3)1692685819.jpg

1 (4)1692685819.jpg

1 (5)1692685822.jpg

1 (6)1692685822.jpg

1 (7)1692685825.jpg

1 (8)1692685826.jpg

 

1 (9)1692685828.jpg

1 (15)1692685837.jpg

1 (16)1692685838.jpg

1 (17)1692685999.jpg

1 (18)1692685840.jpg

1 (19)1692685843.jpg

1 (20)1692685843.jpg

1 (21)1692685845.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro