site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंक र विराट मेडिकल सेन्टरबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र धरानस्थित विराट मेडिकल सेन्टरबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले विराट मेडिकल सेन्टरका विभिन्न सेवाहरूमा ५० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले देशभर १८८ वटा शाखा, १४७ वटा एटीएम तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro