site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ट्विटरका सहसंस्थापक डोर्सीले डिलिट गरे इन्स्टाग्राम अकाउन्ट
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्विटरका सहसंस्थापक एवं पूर्वसीईओ ज्याक डोर्सीले शुक्रबार आफ्नो इन्स्टाग्राम एकाउन्ट डिलिट गरेको बताएका छन् ।

प्रतिष्ठित व्यक्तिको भएका कारण डोर्सीको नामको इन्स्टाग्राम ह्यान्डल अब कसै किनबेच गर्न सक्ने आंकलन गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डोर्सीले एक्स अथवा ट्विटरमा लेख्दै आफूले इन्स्टाग्राम अकाउन्ट डिलिट गरेको बताएका छन् । १२ वर्ष पूरानो आफ्नो अकाउन्ट सुरुका १० अकाउन्टमध्ये भएको उनको भनाइ छ ।

उनले आफू इन्स्टाग्रामको एन्जेल इन्भेस्टर समेत भएको एक्समा लेखेका छन् ।

Global Ime bank

deleted my instagram account after 12 years. was one of the first 10 accounts I believe, and one of the first angel investors.

who will they give the @jack handle to?

— jack (@jack) August 18, 2023tyle="text-align: justify;"> 

अहिले मेटा एवं फेसबुकले इन्स्टाग्राम किनेपछि आफूले चलाउन नै छोडेको उनले बताए । उनले आफ्नो ज्याक नामक ह्यान्डल कसलाई देलान् भनेर उत्सुकतासमेत राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement