site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पृथ्वी राजमार्ग : सडक विस्तारको कामले सास्ती (तस्बिरहरू)

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँ–पोखरा–सडकखण्डमा अहिले विस्तारको काम भइरहेको छ । मुग्लिन–पोखरा सडक चार लेन बनाउने योजनाअन्तर्गत सडक विस्तारको काम चलिरहेको छ । वर्षातको समयमा सडक विस्तारको काम हुँदा यात्रुले भने सास्ती बेहोर्नु परिरहेको छ । 

जामुनेदेखि पोखरासम्मको सडक खण्डलाई दुई भागमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ । बिस्तार भइरहेको सडक आँबुखैरेनीदेखि पोखरासम्मको दूरी ८० किलोमिटर छ । वर्षाका कारण निर्माण भइरहेको सडकमा हिलो हुँदा यो सडक भएर यात्रा गर्ने सवारी साधनदेखि बटुवासम्म तथा स्थानीयले निकै सास्ती खेपिरहेका छन् । 

221691626912.jpg

Dabur Nepal
NIC Asia

241691626912.jpg

191691626909.jpg

211691626909.jpg

161691626906.jpg

171691626906.jpg

131691626903.jpg

141691626903.jpg

121691626900.jpg

91691626897.jpg

71691626893.jpg

51691626890.jpg

61691626890.jpg

11691626884.jpg

21691626884.jpg

41691626887.jpg

31691626887.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  ०६:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro