काठमाडौं । नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत आकस्मिक सुरुङको 'ब्रेक थ्रू' भएको छ । सोमबार सुरुङमार्गको 'रेस्क्यू टनेल'को ब्रेक थ्रू भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक थ्रू भएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com