site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निजी निवासमा पुगे राष्ट्रपति
तस्बिरहरू : राष्ट्रपतिको सचिवालय ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार काठमाडौंको बोहोराटारस्थित निजी निवासमा पुगेका छन् । राष्ट्रपति निर्वाचित भएर शीतलनिवासमा सरेपछि उनी पहिलोपटक बोहोराटार पुगेका राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उनले निजी निवासमा उपस्थित आफन्त, समर्थक र शुभेच्छुकसित कुराकानी समेत गरेका थिए । त्यहाँ केही बेर बसेर उनी शीतलनिवासमा फर्किएका थिए ।

थप तस्बिर हेर्नोस्–

r61691232556.jpg

r41691232554.jpg

r51691232554.jpg

r51691232554.jpg

r21691232552.jpg

r31691232552.jpg

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro