site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गौर हत्याकाण्डका पीडितलाई प्रधानमन्त्रीको आश्वासन– तत्काल ठोष सहमति हुन्छ  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली र प्रधानमन्त्री प्रचण्डबीच आज बालुवाटारमा भेटवार्ता भएको हो । 

न्यायका लागि पीडित संघर्ष समितिले धर्ना, प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम गर्दै आएको छ । काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज उनीहरूसँग छलफल गरेका हुन् । 

भेटमा पीडित संघर्ष समितिको टोलीले प्रचण्डसँग न्यायको माग गरेको छ । जवाफमा प्रचण्डले सचिवको नेतृत्वमा तत्काल वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  १२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय