site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विभिन्न सर्जकलाई सम्मानको घोषणा 
गणेश रसिक र माया ठकुरी ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवका अवसरमा विभिन्न १३ सर्जकलाई ‘सापस स्वर्ण महोत्सव सम्मान’ले अभिनन्दन गरिने निर्णय भएको छ ।

साहित्यकार एवं सर्जकहरू घनश्याम राजकर्णिकार, केके कर्माचार्य, गणेश रसिक, डा. सुरेन्द्र केसी, द्वारिका श्रेष्ठ, रमा शर्मा, माया ठकुरी, हिरण्यकुमारी पाठक, प्रदीप बमजन, एसपी कोइराला, डीआर उपाध्याय, मोहन सिटौला (अमेरिका) र नरबहादुर दाहाल (भारत)लाई सम्मान गरिने संघले जनाएको छ ।

ती सर्जकलाई यही साउन २९ गते अभिनन्दन गरिने संघले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement