site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साल्ट ट्रेडिङले बालहितमा काम गर्नेलाई पुरस्कार दिने
Sarbottam CementSarbottam Cement

कठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले बालहितमा काम गर्नेलाई पुरस्कार दिने भएको छ । 

कर्पोरेसनले आइतबार एक सूचना जारी गर्दै बालबालिको शैक्षिक, मनोवैज्ञानिक, शारीरिक, भौतिक, अभिवृद्धि एंव नैतिक तथा चारित्रिक विकासका लागि काम गर्ने व्यक्ति वा संस्थाले पुरस्कारको लागि आवेदन दिन सकिने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्पोरेसनको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने पुरस्कारका लागि यहि साउन मसान्तसम्ममा आवेदन दिन सकिने बताएको छ । 

bal hitkari pursaskar1690695915.JPG

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement