site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मनोहरा साहित्य समाजको कविता गोष्ठी सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । मनोहरा साहित्य समाजले मासिक रूपमा सञ्चालन गर्दै आएको कविता शृङ्खला सम्पन्न गरेको छ ।

शनिबार काठमाडौंमा सम्पन्न ७९औँ कविता गोष्ठीमा काजी रोशनले समाजले कविहरूलाई मञ्च दिएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा डिल्लीराज अर्याल, घनश्याम प्रसाईं, दीनानाथ पोखरेल, विमल अर्याल, शारदा पराजुली, नूरदेव खनाल, मेनका पोखरेल, विद्या अनामिका, भुवन शिवाकोटी चौघरे, सम्पत् काफ्ले, रत्ननिधि रेग्मी शुक्राचार्य, सुमन पुडासैनी, डा. टीपी बराकोटी, परशुराम पराशर, कविराज घिमिरे, आरसी रिजाल, बुद्धिसागर पौड्याल, पार्वती भट्टलगायत थुप्रै कविहरूले कविता वाचन गरेका थिए ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement