site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुन प्रकरणमा राजीनामा मागेकोप्रति आपत्ति, भने– प्रकाश महत सहयोगी हुनसक्छ ?

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो राजीनामा मागेकोमा आपत्ति जनाएका छन् ।

केन्द्रीय समिति बैठकको निर्णय सुनाउने क्रममा उनले राजीनामा मागिएको विषयलाई अराजकताको संज्ञा दिए । “यही हो अराजकता अनुशासनहीनताको चरम,” उनले भने ।

Dabur Nepal
NIC Asia

महतले आफू सुन प्रकरणको संरक्षक हुनसक्ने कल्पना नै गर्न नसकिने बताए । “कल्पना कसैले गर्न सक्छ ? प्रकाश महत सहयोगी हुनसक्छ ?,” उनले सोधे ।

कांग्रेस सांसद सुनील शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए । प्रतिपक्षी एमालेले राजीनामा माग्दै संसद् अवरोध गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro