site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन प्रकरणमा राजीनामा मागेकोप्रति आपत्ति, भने– प्रकाश महत सहयोगी हुनसक्छ ?

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो राजीनामा मागेकोमा आपत्ति जनाएका छन् ।

केन्द्रीय समिति बैठकको निर्णय सुनाउने क्रममा उनले राजीनामा मागिएको विषयलाई अराजकताको संज्ञा दिए । “यही हो अराजकता अनुशासनहीनताको चरम,” उनले भने ।

महतले आफू सुन प्रकरणको संरक्षक हुनसक्ने कल्पना नै गर्न नसकिने बताए । “कल्पना कसैले गर्न सक्छ ? प्रकाश महत सहयोगी हुनसक्छ ?,” उनले सोधे ।

कांग्रेस सांसद सुनील शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका थिए । प्रतिपक्षी एमालेले राजीनामा माग्दै संसद् अवरोध गरेको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २०:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro