site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
व्यानरमा महिला नेतृको फोटो राख्नुपर्ने माग
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले व्यानरहरूमा महिलाहरूको फोटो पनि राख्न माग गरेकी छन् ।

उनले केन्द्रीय समिति बैठकमा पार्टी निर्माणमा पुरुष नेताहरूको जस्तै महिलाको पनि हात रहेको बताइन् ।

“व्यानरमा पुरूषको मात्र फोटो देखिन्छ । कम्तीमा पनि मंगलादेवी, नोना कोइराला, सैलजा आचार्यको तस्बिर पुरूषहरूसँगै जिल्ला जिल्लामा कार्यक्रम गर्दा राखिनु पर्छ । राजनीतिमा उहाँहरूको योगदान छ ,” उनले भनिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro