site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
झरीमा प्रदर्शन, सडकमा वास : सडकमै खाना, माग पूरा हुने आस (तस्बिरहरू)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । काठमाडौंको माइतीघरमा दिनहुँजसो प्रदर्शन गरिन्छ । विभिन्न जिल्ला र स्थानबाट आएका मानिसले यहाँ प्रदर्शन गर्ने गरेका छन् । विभिन्न माग राखेर प्रदर्शन गर्नेको संख्या बढ्दो छ ।

यो साउनको वर्षाकै बेला पनि प्रदर्शन जारी छ । प्रदर्शनकारी पाल टाँगेर बसेका छन् । उनीहरू राति पनि त्यहीँ बस्छन्/सुत्छन् । उपत्यकाबाहिरबाट आएका प्रदर्शनकारीले सडकछेउमै खाना पकाएर खाने गरेका छन् । सडकमै उनीहरूले ल्याएका ग्यास सिलिन्डर, भाँडाकुँडा देखिन्छ ।

त्यति मात्र होइन, पानीले उनीहरू भिजेका छन् । भिजेका कपडा बदल्छन् । ती कपडा त्यहीँ डोरी टाँगेर सुकाएका छन् । प्रदर्शन लम्ब्याएर उनीहरू कष्टप्रद दैनिकी गुजार्दै छन् ।

थप तस्बिर हेर्नोस्–

sunilpradhan_maitighar_12khariphoto-1771690270669.jpg

sunilpradhan_maitighar_12khariphoto-1761690270666.jpg

sunilpradhan_maitighar_12khariphoto-1741690270665.jpg

sunilpradhan_maitighar_12khariphoto-1731690270663.jpg

sunilpradhan_maitighar_12khariphoto-1721690270661.jpg

sunilpradhan_maitighar_12khariphoto-1711690270659.jpg

sunilpradhan_maitighar_12khariphoto-1691690270655.jpg

sunilpradhan_maitighar_12khariphoto-1671690270651.jpg

sunilpradhan_maitighar_12khariphoto-1661690270648.jpg

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro