site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मर्जर र प्राप्तिमा जाने लघुवित्तलाई प्रोत्साहन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर र प्राप्तिमा जाने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८० को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो ।

यस्तै, लघुवित्तसम्बन्धी समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्दै लगिने मौद्रिक नीतिमा उल्लेख छ ।

२०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्