site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मर्जर र प्राप्तिमा जाने लघुवित्तलाई प्रोत्साहन गरिने
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर र प्राप्तिमा जाने लघुवित्त वित्तीय संस्थालाई प्रोत्साहन गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०÷८० को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरिएको हो ।

यस्तै, लघुवित्तसम्बन्धी समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्दै लगिने मौद्रिक नीतिमा उल्लेख छ ।

२०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरूको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro