site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
खतिवडाको गुनासो : सदनमा सभापति यदाकदा जाने, महामन्त्री छिनछिनमा देखा पर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले संसद् बैठक जानुअघि छलफलको आवश्यकता औँल्याएका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकमा उनले सभापति कहिलेकाहीँ संसद्मा जाने, उपसभापतिद्वय मन्त्री भएकाले कम उपस्थित हुने र महामन्त्रीहरु देखा पर्ने भएकाले प्रतिपक्षीहरुले संसद् हल्लाएको बताए । संसद् जानुअघि छलफल गरेर गए सदनमा दह्रो भएर प्रस्तुत हुन सकिने उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“संसद्मा सभापति यदाकदा जाने, उपसभापति दुईजनै मन्त्री भएर उपस्थिति कम हुने । महामन्त्रीहरु छिनछिनमा आउने, देखा पर्ने । तर, प्रतिपक्षले कसरी हल्लाउँछन् संसद् भन्ने देख्नुभा छ ?,” उनले भने, “कसरी चलेको होला ? त्यो बारेमा पनि प्रत्येक दिन छलफल गरेर संसद्मा जाने पद्धति भयो भने कांग्रेस त्यहाँ पनि अझ दह्रो भएर प्रस्तुत हुनेछ ।”

उनले पार्टीमा एउटाले अर्कोलाई गाली गरेर कोही महान नहुने बताए । गुटका कुराले पार्टी बलियो नहुने उनको भनाइ थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय