site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना टर्‍यो !
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । संरचनागत सुधारको प्रतिबद्धतापछि नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना तत्कालका लागि टरेको छ । अवैध धनको संरक्षण र ओसारपसार नियन्त्रणका लागि नेपालले कानुनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि तत्कालका लागि यो सम्भावना टरेको हो ।  

सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले कानुनी र संरचनागत सुधारका लागि नेपाललाई थप समय दिएको हो । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभाले प्रतिवद्धता कार्यान्वयनका लागि एक वर्षको समय दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro