site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना टर्‍यो !
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । संरचनागत सुधारको प्रतिबद्धतापछि नेपाल सम्पत्ति शुद्धीकरणको जोखिमपूर्ण मुलुकको सूचीमा पर्ने सम्भावना तत्कालका लागि टरेको छ । अवैध धनको संरक्षण र ओसारपसार नियन्त्रणका लागि नेपालले कानुनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि तत्कालका लागि यो सम्भावना टरेको हो ।  

सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले कानुनी र संरचनागत सुधारका लागि नेपाललाई थप समय दिएको हो । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभाले प्रतिवद्धता कार्यान्वयनका लागि एक वर्षको समय दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu