site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ

काठमाडौं । नेपाल पुरुष राष्ट्रिय भलिबल टिमका नयाँ कप्तानमा मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका श्रेष्ठलाई कप्तानमा नियुक्त गरेको हो । 

हरि थापा राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त भएपछि कप्तान पद खाली थियो । 

सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका उनले नेपालले खेलेको पाँचवटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro