site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज पनि बस्दै छ । शुक्रबार र शनिबार बसेको बैठक आज पनि बस्न लागेको हो । 

कीर्तिपुरस्थित चम्पादेवीमा बसेको सोमबारको बैठकमा ‘वर्तमान परिस्थितिमा हाम्रो कार्यभार’को विषयमा नेताहरूले आफ्नो धारणा राखेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

हालसम्म बैठकमा चार नेताले आफ्नो धारणा राखेका छन् । खतिवडाका अनुसार बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवहरु गंगालाल तुलाधर र विजय पौडेलले धारणा राखेका छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  ०७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro