site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिवालयमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । साउनको पहिलो सोमबार आज देशभरका शिवालयहरूमा भक्तजनको भीड लागेको छ ।

भगवान् शिवको मनपर्ने महिना साउन र मनपर्ने दिन सोमबारलाई मानिन्छ । यसै महिनामा देवी पार्वतीले कठोर व्रत बसी भगवान् शिवलाई खुसी बनाई उनलाई प्राप्त गरेको धार्मिक कथन छ । त्यसैले हिन्दु धर्मावलम्बीले साउन र यसको सोमबारलाई विशेष महत्त्व दिने गरेका छन् ।

यस दिन काठमाडौंको मखनटोलस्थित महादेवको मन्दिरमा पनि पूजा–आराधना गर्ने श्रद्धालुको भीड लाग्यो । सोही स्थानका केही तस्बिर हेर्नोस्–

sunilpradhan_sharwan_12khariphoto (10)1689574127.JPG

sunilpradhan_sharwan_12khariphoto (8)1689574126.JPG

sunilpradhan_sharwan_12khariphoto (6)1689574124.JPG

sunilpradhan_sharwan_12khariphoto (9)1689574126.JPG

sunilpradhan_sharwan_12khariphoto (7)1689574124.JPG

sunilpradhan_sharwan_12khariphoto (4)1689574123.JPG

sunilpradhan_sharwan_12khariphoto (5)1689574123.JPG

sunilpradhan_sharwan_12khariphoto (3)1689574121.JPG

sunilpradhan_sharwan_12khariphoto (2)1689574121.JPG

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ११:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro