बाह्रखरी फोटो
काठमाडौंको मरुमा गठेमंगलको अवसरमा फलामको औंठी किन्दै सर्वसाथरण । आज भूत बगाउन फलामको औंठी लगाउने चलन छ । आजको दिन काठमाडौंका नेवार समुदायले तीन खुट्टे भूतको प्रतिमा बनाए चौबाटोमा राखी साँझ खोलामा फाल्ने चलन छ । भक्तपुरमा छुवालेबाट भूतको प्रतिमा बनाई जलाउने गरिन्छ । तस्बिर : सुनिल प्रधान
प्रकाशित मिति: शनिबार, असार ३०, २०८० १०:५६
प्रतिक्रिया दिनुहोस्