site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठेमंगल

काठमाडौंको मरुमा गठेमंगलको अवसरमा फलामको औंठी किन्दै सर्वसाथरण । आज भूत बगाउन फलामको औंठी लगाउने चलन छ । आजको दिन काठमाडौंका नेवार समुदायले तीन खुट्टे भूतको प्रतिमा बनाए चौबाटोमा राखी साँझ खोलामा फाल्ने चलन छ । भक्तपुरमा छुवालेबाट भूतको प्रतिमा बनाई जलाउने गरिन्छ । तस्बिर : सुनिल प्रधान

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro