site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लामा आज बाढीको जोखिम
ताप्लेजुङको दृष्य । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । आज र भोलि कन्काई, कोसी, वाग्मती र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही साना सहायक नदीहरूमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, गोरखा र लमजुङ भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । यी जिल्ला भई बहने केही नदीमा आकस्मिक बाढीको जोखिम हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

af1689219608.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement