देश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडा लगिएको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालबाट उनको शव नेकपा (माओवादी केन्द्र)को कार्यालय पेरिसडाँडा लगिएको हो । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ११:२२
प्रतिक्रिया दिनुहोस्