अर्थ व्यवसाय
काठमाडौं । ‘आइएमई पे’मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।
सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड 'MONSOONYT51' प्रयोग गरी आईएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ ।
मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट असार ३१ गतेसम्म रहने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १५:०८
प्रतिक्रिया दिनुहोस्