site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रेमिट्यान्स २२.७ प्रतिशतले बढ्यो, ११ महिनामा भित्रियो सवा ११ खर्ब
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल भित्रने रेमिट्यान्समा २२.७ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ११ महिनामा नेपाल भित्रने रेमिट्यान्समा उक्त वृद्धि आएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्र बैंक उक्त अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ नेपाल भित्रिएको जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो ।

Global Ime bank

अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १३ प्रतिशतले वृद्धि भएर आठ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले बढेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !