site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई अर्बभन्दा बढीको पासपोर्ट नेपाल भित्रियो
फाइल तस्बिर।

काठमाडौं । नेपालले पछिल्लो ११ महिनामा दुई अर्ब दुई करोड १० लाख नौ हजार रुपैयाँको पासपोर्ट आयात गरेको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० जेठ मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको खाली पासपोर्ट नेपालले आयात गरेको हो ।

Dabur Nepal
NIC Asia

उक्त मूल्यमा ७० हजार ५५५ केजी पासपोर्ट नेपाल भित्रिएको छ । नेपालले फ्रान्सबाट ती पासपोर्ट आयात गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालले एक अर्ब २२ करोड चार लाख ७८ हजार रुपैयाँको खाली पासपोर्ट आयात गरेको थियो । उक्त मूल्यमा ५१ हजार ३३४ केजी पासपोर्ट नेपाल भित्रिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro