site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
श्रीमतीको हत्या गरी पुगे प्रहरी कार्यालय
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सर्लाहीमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिवन नगरपालिका–५, घुर्कौली टोलमा बस्दै आएका ३५ वर्षीय रामभरोश महतो छन् ।

उनले २८ वर्षीया श्रीमती नैनकुमारी महतोमाथि खुकुरी प्रहार गरेका थिए । शुक्रबार (हिजो) दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घरायसी झगडाका कारण खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै उनी हरिवनस्थित इलाका प्रहरी कार्यालयमा आफैँ उपस्थित भएका थिए । त्यसपछि प्रहरीले पक्राउ गरेको जनाइएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २३, २०८०  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement