site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा रहँदा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति जुट्न सकेको छैन । 

नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्छ भन्ने अडानमा छ । सत्ता पक्षले प्रधानमन्त्रीले बोल्न पाउने भन्दै उनको बचाउ गरिरहेको छ । दुवै पक्ष अडानबाट पछि नहट्दा समिति बैठकमा सहमति जुट्न नसकेको कांग्रेस नेता तथा सांसद रामहरि खतिवडाले जानकारी दिए । संसद् भवन नयाँ वानेश्वरमा बैठक जारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

संसद्मा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बोलाएका थिए । 

एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । 

Global Ime bank

भारतले चाहेमात्र नेपालमा सरकार बन्ने आशयको अभिव्यक्ति प्रधानमन्त्री प्रचण्डले दिएपछि एमालेले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने भन्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement