बाह्रखरी फोटो

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको सिस्ने सिमसार क्षेत्रनजिकको रुखमा बसेको स्यालपोथरी लामपुच्छ्रे चरा । यस चरालाई यहाँका स्थानीय थारु समुदायले ललठोरी लमपुछिया भन्ने गर्दछन् । यो चौडापाते वन क्षेत्र र मिश्रित वन क्षेत्रमा पाइन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्