site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सभामुखसँग शीर्ष नेता : संसदीय समितिको नेतृत्व चयनमा सहमतिको प्रयास 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका नेताहरूबीच छलफल सुरु भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरबार जारी छलफलमा उनीसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत नेता सहभागी छन् ।

संसदीय समितिले नेतृत्व नपाउँदा त्यसको प्रभावकारितामा प्रश्न उठाइँदै छ । कुन समिति कसले पाउने सहमति नहुँदा ज्येष्ठ सदस्यको नेतृत्वमा समितिका बैठक सञ्चालन भइरहेका छन् । समितिले नेतृत्व नपाउँदा संसद्को प्रभावकारिता नहुने भन्दै सभामुख घिमिरेले त्यसको सभापति चयनका लागि अग्रसरता लिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC