site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिशहोमले ‘एक वर्षमा २४ महिना’ नामक अफर ल्यायो

काठमाडौं ।  डिशहोममा एक वर्षको रिचार्ज गर्दा २४ महिना हेर्न पाइने भएको छ ।

ग्राहकहरूको मागलाई सम्बोधन गर्दै यस अफर पुनः सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजनाअन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने कम्पनीले जनाएको छ । यो योजना नेपालभर सीमित अवधिको लागि लागु हुनेछ ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro