site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बालुवाटार, ओम्नी प्रकरणबारे गृहमन्त्रीको जवाफ– कसैलाई पनि छुट हुँदैन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गरेको भए कसैलाई पनि छुट नदिइने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफमा दिँदै उनले यस्तो बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै बालुवाटार, यती, ओम्नीलगायत काण्डमा गृह मन्त्रालयको ध्यान गएको छ कि ढिसमिस हुन्छ भन्दै प्रश्न गरेका थिए ।

जवाफमा गृहमन्त्री श्रेष्ठले भने, “तथ्य, प्रमाण, अनुसन्धानले देखाएअनुसार अनियमितता, भ्रष्टाचार छ भने कसैलाई पनि छुट हुँदैन । कुनै प्रकरणलाई छुट हुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu