site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रपतिलाई केही दिन अस्पतालमै राखिने
फाइल तस्बिर।

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।

स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको छ ।

“उहाँको अवस्था सामान्य भइसकेको छ, तर अब्जरभेसनका लागि अझै एक÷दुई दिन अस्पतालमै राख्छौँ,” सेन्टरका कार्यकारी निर्देशक डा. रत्नमणि गजुरेलले बाह्रखरीसित भने ।

मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro