site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हाजिर गरेर बाहिरिने कर्मचारी लेख्छन्– अस्पताल जाने, चिठी पुर्‍याउने

काठमाडौं । कार्यालय आएर हाजिर गरेर फर्कने गरेको गुनसो आएपछि राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा आकस्मिक अनुगमन गरेको छ ।

बिहीबार केन्द्रका अनुगमन टोलीले सिंहदरबारका सबै गेटमा बसेर सिंहदरबारबाट बाहिरिने कर्मचारीसँग सोधपुछ गरेर आवश्यक रेकर्ड राखेको थियो । अनुगमनका क्रममा बाहिरिने कर्मचारीहरुले अस्पताल जान लागेको, खाना खान जान लागेको, चिठी पुर्‍याउन जान लागेकोलगायतका विवरण टिपाएका थिए ।

सिंहदरबारभित्र काम गर्ने कर्मचारीले बिहान कार्यालय प्रवेश गरेर हाजिर गरेर बाहिरिने र अपराह्न पुनः हाजिर गर्नका लागि मात्रै जाने गरेको गुनासो आएपछि अनुगमन गरिएको केन्द्रले जनाएको हो । अनुगमनका क्रममा सबैको रेकर्ड राखिएको र त्यसलाई अध्ययन गरेपछि सम्बन्धित मन्त्रालयमा लेखेर पठाइने केन्द्रका अधिकारीहरुले जनाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro