रुकुम पूर्व सिस्ने गाउँपालिका–२ स्थित सल्ली बिसाउना गाउँको एक घरका स्थानीयले जतन गरी राखेको दाउरा । बर्खाको समयमा दाउराको समस्या हुने गर्दा पहाडी गाउँका स्थानीयले दाउराका लागि बेग्लै घर बनाई राख्ने चलन छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com