site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित प्रधानन्यायाधीश कार्की पुगे सुनुवाइका लागि समिति बैठकमा 

कठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्की संसदीय सुनुवाइ समितिको बैठकमा पुगेका छन् । कार्कीलाई सुनुवाइका लागि समितिले आज बैठकमा बोलाएको थियो । उनी पुगेसँगै सुनुवाइ सुरु भएको छ । 

बुधबार समितिमा उजुरीकर्तामध्ये सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा उजुरीबारे स्पष्ट पारेका थिए । 

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीले समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नेछन् । 

समितिले अनुमोदन गरे उनी प्रधानन्यायाधीश नियुक्तिका लागि योग्य हुनेछन् । समितिको अनुमोदनसँगै उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro