देश

काठमाडौं । नेपाल वन सेवाको श्रेणीविहीन पदहरूका लागि आवेदन माग गरिएको छ । लोक सेवा आयोगले आज सार्वजनिक सूचना जारी गर्दै स्थायी पदपूर्तिका लागि खुला र समावेशी प्रतियोगितात्मक परीक्षाका लागि दरखास्त माग गरेको हो ।
तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले अनलाइन माध्यमबाट दरखास्त दिन सक्नेछन् । आवेदन असार १९ गतेसम्म दिन सकिनेछ ।
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८० ०७:०७
प्रतिक्रिया दिनुहोस्