site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नाडाले गठन गर्‍यो ‘सीप तथा क्षमता विकास इकाइ’

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘सीप तथा क्षमता विकास इकाइ’ गठन गरेको छ । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय इकाइ गठन गरेको हो ।

अटोमोबाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे जाने उद्देश्यले समिति गठन गरेको नाडाले जनाएको छ ।

Dabur Nepal
NIC Asia

नाडाले विद्युतीय सवारीसाधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा जेठ २४ र २५ गते दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सुरुआती चरणको उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारीसाधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा सातजना प्राविधिज्ञहरु सहभागी भएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro