site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर नीतिको सशक्त विरोध गर्ने रास्वपा सांसद सुमनाको चेतावनी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकारले बजेटमार्फत् ल्याएको कर नीतिको सशक्त ढंगले विरोध गर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले गरिबलाई झन गरिब बनाउने गरी सरकारले कर नीति ल्याएको बताइन् । यसको विरोधमा आफूहरूले संसद् बैठकसमेत अवरुद्ध गर्नसक्ने चेतावनीसमेत दिइन् । 

सांसद श्रेष्ठले दैनिक उपभोग्य खाद्यन्नमा समेत सरकारले १३ प्रतिशत कर लिने नीति लिएकोमा आपत्ति जनाउँदै सो नीति स्वीकार्य नहुने बताइन् । उनले गरिब किसानलाई राहत दिने कार्यक्रम बजेटमा के छ ? भन्दै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रश्नसमेत गरिन् । 

सांसद श्रेष्ठले गरिबीलाई देखाएर दातृ निकायबाट बजेट ल्याउने र उनीहरूलाई मारमा पार्ने काम हुनै नसक्ने बताइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC