site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेल दुर्घटनाको कारण र जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौँ : भारतका रेलमन्त्री
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

नयाँ दिल्ली । भारतका रेलमन्त्री अश्विनी वैश्णवले हालै ओडिशामा भएको रेल दुर्घटना र दशकौँदेखि हुँदै आएका यस्ता अरू दुर्घटनाका कारण पहिचान गरिएको बताएका छन् ।

“यस्ता भयानक दुर्घटनाका कारण र कारकहरू पत्ता लागेका छन् । तर, अनुसन्धान नसकिँदै त्यो सार्वजनिक गर्नु उचित हुँदैन,” भारतका रेलमन्त्री अश्विनी वैष्णवले समाचार एजेन्सी एएनआईसित भने, “हामीले दुर्घटनाको कारण र यसका पछाडिका जिम्मेवार व्यक्तिहरू पहिचान गरेका छौँ ।”

विद्युतीय संकेत र अरू विभिन्न कुरा यसमा जिम्मेवार रहेको तर विस्तृत विवरण अहिले सार्वजिनक गर्न नहुने उनको भनाइ छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro