विदेश

हामीले भारतीय मिडियासहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा 'स्विडेनले यौनलाई खेलको दर्जा दिएको दाबी'सहितको सामग्री तयार पारेका थियौँ । तर, नेपाल तथ्यजाँचले स्विडेनका अधिकारीहरूबाट नै समाचार गलत र भ्रामक भएको पुष्टि गरेकाले यस सामग्रीलाई हटाएका छौँ । पाठकमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ । साथै आगामी दिनमा थप सजग रहने छौँ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:५८
प्रतिक्रिया दिनुहोस्