site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पुँजीगत लाभकरको द्विविधा टुंगियो, लगानीकर्ता र अर्थ मन्त्रालयबीच सहमति  

काठमाडौं । पुँजीगत लाभकरमा देखिएको द्विविधा स्पष्ट भएको जनाइएको छ ।

आर्थिक विधेयक, २०८० को दफा २९ लाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका लगानीकर्ता र अर्थ मन्त्रालयबीच आइतबार सहमति भएको हो ।

Dabur Nepal
NIC Asia

हाल लगानीकर्ताले तिर्दै आएको पाँच प्रतशित र ७.५ प्रतशित नै अन्तिम कर लाग्ने कानुनी व्यवस्थामा कुनै परिवर्तन नगरिएको अर्थ मन्त्रालयअन्तर्गतको राजस्व महाशाखाले स्पष्ट पारेको छ ।

qfdg1685861113.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro