अर्थ व्यवसाय
काठमाडौं । पुँजीगत लाभकरमा देखिएको द्विविधा स्पष्ट भएको जनाइएको छ ।
आर्थिक विधेयक, २०८० को दफा २९ लाई लिएर असन्तुष्टि व्यक्त गर्दै आएका लगानीकर्ता र अर्थ मन्त्रालयबीच आइतबार सहमति भएको हो ।
हाल लगानीकर्ताले तिर्दै आएको पाँच प्रतशित र ७.५ प्रतशित नै अन्तिम कर लाग्ने कानुनी व्यवस्थामा कुनै परिवर्तन नगरिएको अर्थ मन्त्रालयअन्तर्गतको राजस्व महाशाखाले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८० १२:२७
प्रतिक्रिया दिनुहोस्