site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेताहरूको कार्यविभाजन र कार्ययोजना तय गर्न एमाले सचिवालय बैठक बस्दै
फाइल तस्बिर 

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ । 

“सचिवालय बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित गर्छ,” उनले बाह्रखरीसँग भने, “बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ ।”
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro