site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्री दाहाल–भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता सुरु भएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा भारतीय राष्ट्रपति मुर्मुले स्वागत गरेकी हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १७:३९
प्रतिक्रिया दिनुहोस्