site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
केसीको ‘अन्तरदृष्टि’ लोकार्पित  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

भक्तपुर । सर्जक राजेशमान केसीलिखित प्रबन्धसंग्रह ‘अन्तरदृष्टि’ एक समारोहकाबीच सार्वजनिक गरिएको छ । सिर्जना अभियान समाजले आयोजन गरेको कार्यक्रममा साहित्यकार हरि थापाले उक्त कृति सार्वजनिक गरे ।

सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा साहित्यकार थापाले साहित्य सबैका लागि हुने भएकाले ‘अन्तरदृष्टि’का प्रबन्धहरूमा उल्लिखित सन्देशहरू मननयोग्य रहेको बताए ।

कार्यक्रममा ईश्वर बुढाथोकीले कृतिमाथि टिप्पणी गरेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ११:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !