site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नमोबुद्धमा तीन दिने ग्रामीण चलचित्र महोत्सव हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । काभ्रेमा ग्रामीण चलचित्र महोत्सवको आयोजना हुने भएको छ । नमोबुद्ध नगरमा तीनदिने ग्रामीण चलचित्र महोत्सवको आयोजना हुन लागेको हो । 

ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्न नमोबुद्धमा यही जेठ अन्तिम साता उक्त महोत्सव गर्न लागिएको हो । 

चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले जेठ २५, २६ र २७ आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’को प्रदर्शनीसमेत गरिनेछ । 

खुलारूपमा चलचित्र प्रदर्शन गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । ग्रामीण क्षेत्रका स्थानीयलाई ग्रामीण परिवेशका चलचित्र देखाउनु अर्को उद्देश्य भएको उनले बताए ।  

महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिने उनले बताए । 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro