site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बियरको अन्त:शुल्क बढ्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले बियरको अन्त:शुल्क पाँच रुपैयाँले बढाएको छ ।  सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गरेको आर्थिक विधेयकमा बियरको अन्त:शुल्क बढाइएको छ । 

सरकारले चालु आर्थिक वर्ष बियरमा प्रतिलिटर ३० रुपैयाँ अन्त:शुल्क लिँदै आएकोमा अब प्रतिलिटर ३५ रुपैयाँ पुगेको छ । जौबाट बनेको बियरको अन्त:शुल्क सात रुपैयाँले बढेको छ । गत चालु आर्थिक वर्षमा २२८ रुपैयाँ अन्त:शुल्क लिँदै आएकामा आगामी आर्थिक वर्षमा २३५ रुपैयाँ लिने भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro