अर्थ व्यवसाय
काठमाडौं । सरकारले शिक्षित र मर्यादित समाज निर्माणका लागि शिक्षा क्षेत्रमा प्रवर्द्धनका कार्यक्रम घोषणा गरेको छ ।
प्राविधिक शिक्षाको लगानी र गुणस्तर वृद्धि गर्ने कार्यक्रम घोषणा गरेको सरकारले ‘बालबालिकालाई विद्यालयमा ल्याउने, सिकाउने र टिकाउने कार्यक्रम’ घोषणा गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:५०
प्रतिक्रिया दिनुहोस्