अर्थ व्यवसाय

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ई–कमर्सको माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन नियमन गर्न कानुनी व्यवस्था मिलाइने बताएका छन् ।
सोमबार संसद्मा बजेट भाषण गर्दै अर्थमन्त्री डा. महतले विद्युतीय हाटबजारमार्फत लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको बजारीकरण गरिने पनि बताएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:३९
प्रतिक्रिया दिनुहोस्