अर्थ व्यवसाय

प्रतिक्रिया दिनुहोस्
काठमाडौं । सरकारले किसानको पशु तथा कृषिधनको संरक्षणको अनुदानका लागि ९५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका छन् ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com