काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि एक अर्ब पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार संसद्मा नयाँ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यो रकम बाँसरोपण, पहिरो नियन्त्रणलगायत कार्यक्रममा प्रयोग हुने जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com